ऋतिक रोशन यस्तो गम्भिर रोगको शिकार बनेर भारतमा उपचार सम्भव नभएपछि जर्मनीमा उपचार हुँदै,

बलिउड चर्चित कलाकार ऋतिक रोशन डिप्रेशनको शिकार हुँदै गएका छन् । भारतिय मिडियाका अनुसार ऋतिक केही समयदेखि डिप्रेशनको शिकार हुँदै गएपछि उनी आफ्नो काम धन्दा नै छाडेर उपचारमा लागेका छन् । 
 केही समयदेखि भारतमा उपचार गराइरहेका उनको त्यहाँ समाधान ननिस्केपछि उनी थप उपचारका लागी जर्मनी जाने भएका पुगेका छन् । वैवाहिक सम्बन्धमा उतारचढाव, अभिनेत्री कंगना रनोटसँगको सम्बन्ध,अघिल्लो तुलनामा फिल्म नचल्नु लगायतका समस्यका कारण ऋतिक पछिल्लो बर्ष निकै तनावमा रहेको बताइन्छ । ऋतिकले आशा गरेको फिल्म महेंजो दारो’ पनि फ्लप साबित भएपछि उनी थप तनावमा देखिएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.