आजाको राशिफल २०७३ फाल्गुन ५ गते बिहिबार अर्थात् Feb 16, 2017


मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ 
आर्थिक क्षेत्रमा लगानी घट्नेछ । शारीरिक सौन्दर्यमा ध्यान जानेछ । पारिवारिक सद्भाव बढ्नेछ । आध्यात्मिक सन्तुष्टि मिल्नेछ । 

वृष इ उ ए ओ वा वी वु वे वो 
सामाजिक प्रतिष्ठामा कमी आउनेछ । वैदेशिक रोजगारीको अवसर मिल्नेछ । मित्रको सहयोग प्राप्त हुनेछ । नेतृत्व क्षमता बढ्नेछ । 

मिथुन का कि कु घ ङ छ के को हा 
आध्यात्मिक क्षेत्रमा सहभागिता बढ्नेछ । व्यापारमा अवरोध आउनेछ । सूचनाको क्षेत्रमा सफलता मिल्नेछ । शैक्षिक भ्रमण हुनेछ । 

कर्कट ही हु हे हो डा डि डु डे डो 
स्वास्थ्यलाभ हुनेछ । आफन्तसँगको सम्बन्धमा सुधार आउनेछ । चोटपटक लाग्न सक्छ । राजनीतिक अन्योल बढ्नेछ । 

सिंह मा मि मू मे मो टा टी टु टे 
कूटनीतिक कार्यमा उल्झनको सामना गर्नुपर्नेछ । समाजमा कीर्ति बढ्नेछ । अधुरा कार्य पूरा हुनेछन् । नवीन कार्यको थालनी हुनेछ । 

कन्या टो प पी पु ष ण ठ पे मो 
राजनीतिक दायित्व बढ्नेछ । रोजगारमा विवाद उत्पन्न हुनेछ । आलस्य बढ्नेछ । मित्रको सहयोगले महत्वपूर्ण कार्य सफल हुनेछन् । 

तुला र री रु रे रो ता ती तू ते 
व्यावसायिक अन्तद्र्वन्द्व बढ्नेछ । सामाजिक कार्यमा आलोचना बढ्नेछ । कार्यव्यस्तताले मानसिक थकान बढाउनेछ । कीर्ति बढ्नेछ । 

वृश्चिक तो ना नी नू ने नो या यि यु 
शैक्षिक प्रतिस्पर्धा बढ्नेछ । शत्रु सक्रिय हुनेछन् । अध्ययन अध्यापन फलदायी रहनेछ । आयआर्जनमा कमी आउनेछ । बुद्धि बढ्नेछ । 

धनु य यो भा भी भू ध फा ढ भे 
औद्योगिक क्षेत्रमा लगानी बढ्नेछ । आर्थिक सहयोग प्राप्त हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । विद्या प्राप्ति हुनेछ । 

मकर जो जा जी खी खू खे खो गा गी 
न्यायिक कार्यमा बाधा उत्पत्र हुनेछ । शारीरिक चञ्चलता बढ्नेछ । अध्यापनमा सुधार आउनेछ । व्यावसायिक मित्रता बढ्नेछ । 

कुम्भ गू गे गो सा सी सु से सो द 
मान्यजनको सहयोगले आर्थिक सुधार हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । नसासम्बन्धी समस्या बढ्नेछ । अर्थ प्राप्ति हुनेछ । 

मीन दि दू थ भ ञ दे दो चा ची 
व्यवसायमा हानि हुनेछ । धन सञ्चित हुनेछ । रोजगारमा प्रगति हुनेछ । स्वास्थ्यसम्बन्धी समस्या बढ्नेछ । चञ्चलता बढ्नेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.