काठमाडौँ , असार ६ गते । साउन १३ गतेदेखि देशभर प्रदर्शनमा आउने चलचित्र प्रेमगीत–२ को ट्रेलर सार्वजनिक गरिएको छ ।
निर्देशक रामशरण पाठकले फिल्मले नेपाल, थाइल्यान्ड र म्यान्मारसँग जोडिएको प्रेम चित्रण जानकारी दिनुभयो । प्रेमगीत–२ ले बक्स अफिसमा रेकर्ड राख्ने दाबी निर्देशकको छ ।
चलचित्रमा पाठककै कथा तथा संवाद रहेको छ । निर्देशक पाठकले थाइल्यान्डको प्रेम नेपालसँग छ । नेपालको प्रेम म्यान्मारसँग छ । हरेक पात्रको उद्देश्य प्रेमसँग गाँसिएको छ । द्वन्द्व प्रेमबाटै सुरू छ भन्नुभयो । चलचित्रमा सन्तोष सेनको एक्सन छ, जो प्रेमगीत–२ का निर्मातासमेत हुनुहुन्छ । चलचत्रिमा प्रदीप खड्का, अश्लेषा ठकुरी लगायतको अभिनय रहेको छ । नायिका अश्लेषाले चलचित्रप्रति दर्शकको प्रतिक्रिया सुन्न आतुर छु भन्नुभयो । आशुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको सहनिर्माता हाइलाइट्स नेपालका ओम गुरूङ हुनुहुन्छ । चलचित्रमा बनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन, पुरूषोत्तम प्रधानको छायाङ्कन रहेको छ ।

फाल्गुन - गत शुक्रबारदेखि देशव्यापी रुपमा एकसाथ प्रदर्शनमा आएको नेपाली फिलिम ‘लुट–२’को सफल प्रदर्शनसँगै त्यसमा काम गर्ने कलाकारहरु पनि ह्वात्तै व्यस्त बनेका छन् ।
त्यस्तैमा यस चलचित्रका नायक सुशिल राजद्वारा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
समपूर्ण मिडिया टेलीभिजन र यु ट्युबबाट यस गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको हो । भिडियोमा नेवारी फ्लिमकी नायिका रहेकी दिपमाला महर्जनले साथ दिएकी छिन त्यस्तै अर्का एक नव मोडेल बिकेश श्रेष्ठलाई पनि यस भिडियोमा देख्न पाइन्छ ।
यल्सा खड्काको कोरियोग्राफी रहेको यस भिडियोमा सिनेम्यटोग्राफर ज्ञानेन्द्र शर्मा रहेका छन भने उज्ज्वल ढकालले भिडियोलाई इडीटिङ गरेका छन ।
किर्तिपुर लगायत काठमान्डौंको बिभिन्न स्थानहरुमा शुटिङ गरिएको यस म्युजिक भिडियोलाई संचारकर्मी सरोज श्रेष्ठले निर्देशन गरेका हुन् ।
यस्ताे छ भिडियाे
काठमाडौं – अभिनयमा टिक्न र बिक्न नसक्ने कलाकारको पहिलो रोजाइको पेसा रेष्टुरेन्ट ब्यवसाय रहने गरेको छ । यस्तैमा एक से एक हट दृश्य दिँदा पनि बिक्न नसकेकी अभिनेत्री अर्चना पनेरुले पनि रेष्टुरेन्ट ब्यवसाय थालेकी छन् ।
उनले काठमाडौको नयाँ बसपार्कमा ‘मुन वाकर बार एण्ड क्लब’ संचालनमा ल्याएकी हुन् । केही युवासँगको सहकार्यमा उनले सो रेष्टुरेन्ट ब्यवसाय थालेको बुझिएको छ । केही दिन अगाडि संचालनमा ल्याएको उक्त रेष्टुरेन्ट उनी आफैले तताउने गरेकी छन् । रेष्टुरेन्टमा आउने दर्शकको फर्माइस् अनुसार उनले नृत्य देखाउँछिन् । फर्माइसको नृत्य पाउँदा बारमा आउने ग्राहकले हुस्की र बियरको चुस्कीसँर्गै उनी तिर पैसाका बिटा उठाउने गर्दछन् ।
सिक्पल पहिरन बाट नृत्य सुरु गर्ने अर्चानले रात छिपिदै गएपछि आफूलाई कामुक रुपमा प्रस्तुत गर्ने गरेको एक ग्राहकले बताए । केही म्युजिक भिडियो र दुई चलचित्र अभिनय गरेकी अभिनेत्री अर्चनाले यस अगाडि राम्रो पारिश्रमिक लिएर नयाँ बसपार्कमा मै रहेको उर्वसी डान्स बार तताउदै आएकी थिइन् । सो बार छोडेर उनले आफ्नै रेष्टुरेन्ट संचालनमा ल्याएकी हुन् । उनको बारमा उनकी आमा पनि देखिने गरेकी छन् । रेष्टुरेन्टमा उनी लगायत करिव आधा दर्जन युवतीले डान्स गर्ने गरेका छन् । नयाँ बसपार्कको अन्य रेष्टुरेन्टको तुलनामा उनको रेष्टुरेन्टमा दर्शकको भिड लाग्ने गरेको छ ।
पोर्नस्टार बन्छु भन्दै आफ्नो नाङ्गा र उत्तेजक तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेपछि पहिलो पटक चर्चामा छाएकी अर्चना महेन्द्रनगरमा आयोजित प्रिन्स एन्ड प्रिन्सेस प्रतियोगितामा सेकेन्ड रनर्सअप समेत भएकी थिइन् । नग्न तस्बिर सार्वजनिक भएपछि मिडियाका लागि हटकेक भएकी उनलाई प्रहरीले अश्लिलता फैलाएको आरोपमा कयौपटक उनलाई पक्राउ समेत गर्यो ।
अश्लिलता फैल्याएको आरोपका कारण गाउँ नै छोड्न बाध्य काठमाडौं छिरेकी उनी केही निर्देशकको तानातानमा समेत परिन् । थुपै्र चलचित्र अफर पाएकी उनले ‘जिस्म’ र ‘छेस्को’ अभिनय गरेकी छन् । चलचित्र अभिनयमा भरपुर हट दृश्य दिदा सफलता हात पर्न नसकपछि उनी रेष्टुरेन्ट तिर लागेकी हुन् ।
हेर्नुहोस भिडियो:
लूट– २ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्र लूटको सिक्वेलका रुपमा निर्माण भएको ०१२ मा प्रदर्शनमा आएको चलचित्र लूटलाई नेपाली चलचित्रको परम्परागत स्वरुपमा धक्का दिने अर्थमा कतिपयले लिए पनि ।
५ वर्षपछि निश्चल बस्नेतको लुट २ रिलिज भएको बेला चलचित्रकी अभिनेत्री एलिसा राई भने आफ्नो अन्तर्वार्ताका कारण चर्चामा छिन् । चलचित्रमा आफ्नो बोल्ड र हट दृश्य भएको उनले अन्तर्वार्तामा बताएकी छिन् । हेर्नुस् भिडियो

समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन । तर पनि इच्छा शक्ति भए महिलाले पनि पुरुषले जस्तै काम गर्न सक्छन । आम मानिसको बुझाइ छ की हामीले लागाउने जुत्ता पुरुषल मात्र सिलाउछन् । जुत्ता सलिाउन पुरुष बाहेक अरुले सक्दैन । सिप पुरुषले मात्र होइन लगनशिल र मेहनत गर्यो भने महिलाले पनि पुरुषले जस्तै काम गर्न सक्छन । यसको गतिलो