१९ औं शताब्दीमा जन्मेर २१ औं शताब्दीमा बाँचिरहेका पाँच हजुरआमाहरु हेर्नुस फोटो फिचरमा

तस्वीरमा देखिएका यी पाँचै हजुरआमा १९औँ शताब्दीमा जन्मिएका हुन्। करोडौँको ज्यान लिने दुई विश्वयुद्ध र शीतयुद्ध मात्र होइन, उनीहरुले हवाइजहाज, टेलिभिजन र इन्टरनेटको आविष्कार पनि देखे। यी हजुरआमाका अनुसार सक्रिय जीवन बिताउनु, राति राम्रो निद्रा सुत्नु र स्वस्थ खानपान गर्नु यस्तो दीर्घ जीवनको खास रहस्य हो।

अमेरिकी ग्रेट्रयुड विभर, ११६ वर्षकी यिनी विश्वकै दोस्रो सबैभन्दा वृद्ध व्यक्ति हुन् (जन्म: ४ जुलाई १८९८)
  
अमेरिकी ११५ वर्षे जेरालिन ट्याली (जन्म: २३ मे १८९९) 

सुसान्ना मुसात जोन्स, ११५ वर्षे अमेरिकी नागरिक (जन्म: ६ जुलाई १८९९)

इटालेली एम्मा मोरानो ११५ वर्षकी भइन् उनी युरोपकी सबैभन्दा वृद्ध व्यक्ति हुन् (जन्म: २९ नाेभेम्बर १८९९ )

0 comments

Write Down Your Responses

Powered by Blogger.