छाेराे जन्माउन चाहनु हुन्छ ? सार्वजनिक भयाे छोरो पाउने उपाय
अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी समाचार मात्रै पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
छोरा जन्माउनका लागि लोग्ने स्वास्नीले के गर्नुपर्छ ? भारतको एउटा पत्रिकाले छोरो पाउने काइदा सुझाएको छ । भारतको केरलामा प्रकाशित हुने मंगलम नामक उक्त पत्रिकाले छोरा जन्माउने उपाय भन्दै विभिन्न टिप्स प्रकाशित गरेसँगै उक्त विषय निकै चर्चा र विवादमा परेको छ । उक्त पत्रिकाले आमा हुने तयारीमा रहेका महिलाहरुले छोरा जन्माउनका लागि प्रसस्त खानेकुरा खानुपर्ने र सुत्दाखेरी चाहीँ पश्चिमतर्फ मुख फर्काएर सुत्नुपर्ने भनी सुझाएको छ ।
बच्चाको लिंग पुरुषको शुक्रकिटको रहेको क्रोमोजोमले निर्धारण गर्दछ । तर त्यो वैज्ञानिक तथ्यलाई नजर अन्दाज गर्दै उक्त पत्रिकाले छोरो पाउने घरेलु उपायका रुपमा विभिन्न ६ वटा सल्लाह (टिप्स) प्रकाशित गरेको छ । पत्रिकाका अनुसार छोराको आमा बन्ने तयारीमा रहेका महिलाहरुले बिहानको खाजा छाड्नै नहुने र शुक्रकिट बलियो हुने हप्ताका केही बारमात्र सेक्स गर्न समेत सल्लाह दिएको छ ।
साथै उसले अमिलो खालका खानेकुरा नखान पनि सुभावएको छ । अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी समाचार मात्रै पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला ! तर विज्ञहरुका अनुसार शुक्रकिटको शक्ति कम बढि हुनुले बच्चाको लिंगमा असर गर्दैन । जब महिलाको एक्स क्रोमोजोम पुरुषको वाइ क्रोमोजोमसँग मिल्यो भने छोराको भ्रुण बन्दछ, अन्यथा छोरी । -अनलाइन खबर

0 comments
Write Down Your Responses