जुत्ता सिलाउने पेशाले फेरिएको एक महिलाको जीवन - हेर्नुस भिडियो>>
समाजमा महिलाहरुलाई हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन सकेको छैन । तर पनि इच्छा शक्ति भए महिलाले पनि पुरुषले जस्तै काम गर्न सक्छन । आम मानिसको बुझाइ छ की हामीले लागाउने जुत्ता पुरुषल मात्र सिलाउछन् । जुत्ता सलिाउन पुरुष बाहेक अरुले सक्दैन । सिप पुरुषले मात्र होइन लगनशिल र मेहनत गर्यो भने महिलाले पनि पुरुषले जस्तै काम गर्न सक्छन । यसको गतिलो

0 comments
Write Down Your Responses