इन्टरनेटले फरिदा जलाललाई मृत घोषणा गर्यो, थाहा पाउनुहोस् त्यसपछि के भयो ... हेर्नुहोस
बलिउडकी निकै चर्चित अभिनेत्री फरिदा जलालको मृत्यु भएको खबर सार्वजनिक भएपछि उनका थुप्रै प्रशंसकहरुलाई स्तब्ध बनायो ।
आइतबार साँझ विकिपेडियाले फरिदा जलालको मृत्यु सन् २०१७ फेब्रुअरी १० तारिखमा भएको जानकारी प्रकाशित गरये । ‘कुछ कुछ होता हे’, ‘शरारत’ लगायतको फिल्ममा अभिनय गरेकी उनले उक्त फिल्ममार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भइन् । विकिपेडियाको यस्तो जानकारीको स्क्रिनसट यहाँ हेर्न सकिन्छ ।

0 comments
Write Down Your Responses