सुर्यमा छाप , काङ्ग्रेस हाफ , माओवादी पत्तासाप । स्थानीय चुनाव एमालेमय
सरकारले स्थानीय निकायको चुनाव मिति घोषण गरे सँगै ने क पा एमाले ले यो घोषणलाई स्वागत गरेको छ।
आफ्नै मतले प्रतिनिधि चुन्न पाउने यो चुनावको मिति घोषण गरेपछी जनतामा खुशी छाएको छ । जनतामाझ घुलमिल तथा जनता , देश र रास्ट्र प्रती सचेत रहेको पार्टी ने क पा एमाले यति बेला चर्चाको सिखरमा छ ! धेरै जसो जनताहरु " आफैले प्रतिनिधि चुन्न पाउनी भयौ , अब सुर्यमा छाप , काङ्ग्रेस हाफ , माओबादी पत्ताछाप " लगाएतका आफ्ना बिचार राख्दै विभिन्न गाउँ ठाउँ एमालेमय बनाएका छ्न ।
अब पालो एमालेको , रास्ट्रलाई माया गर्ने पर्टिको ! स्थानीय निकाय बाटै एमालेलाई बिजय बनाउन नेपाली रास्ट्रप्रेमी जनता लागीपरेका छ्न ।

0 comments
Write Down Your Responses