दिपाश्रीले पाइन् ‘छक्का पञ्जा’ बाट ४० लाखको कार उपहार
काठमाडौं - नेपाली चलचित्र ‘छक्का पञ्जा’ की निदेशक दीपाश्री निरौलालले ४० लाखको नयाँ कार उपहार पाएकी छन् ।
उनलाई छक्का पञ्जा टिमले चलचित्रको सफलतासँगै ४० लाख पर्ने रातो रङको कार नक्सालमा रहेको होन्डाईको शो रुमबाट होन्डाईको आइ ट्वान्टी एक्टिभ लिएकी हुन् । यो भन्दा अगाडि उनले सिल्भर रङको सेन्ट्रो चढ्दै आएकी थिइन् ।

0 comments
Write Down Your Responses