दर्वारमार्ग क्षेत्रमा गुण्डागर्दी गर्दै आएका राम गिरी पक्राउ

काठमाडौँ - बिगत लामो समय देखि प्रहरी प्रशासनसँग को मिलेमतोमा काठमाडौँको दर्वारमार्गमा गुण्डागर्दी गर्दै आएका राम गिरी लाई सोमबार दिउँसो पकाउ गरेको छ । 

केही दिन अगाडि काभ्रेका राजेन्द्र तमाङलाई ज्यान मार्ने उद्देश्यले आक्रमण गरेर फरार भएका गिरी दर्बारमार्गका डिसपिले समरक्षण गर्दै आएको भएपनि केन्द्रीय अपराध अनुसन्धान व्युरोले पक्राउ गरेको हो । 

डिएसपी मगरको असहयोगका बिच पनि अपराध अनुसन्धान व्युरोले पकाउ गरेको हो । पछिल्ला दिनहरूमा गिरी केही प्रहरी अधिकारीहरू सँगको मिलोमतोमा गुन्डागर्दीमा संलग्न थिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.