१० करोड भन्दा बढीले हेरेको यो बिज्ञापन, के होला रहस्य ?

सामसुङले भखरै युटुवमार्फत सार्वजनिक गरेको विज्ञापन दश करोड भन्दा बढिले हरिसकेका छन् । विज्ञापनले कुनैपनि उत्पादनको विक्री बढाउने, व्यक्तिसँग सिधै बेच्न सक्ने वा आम नागरिक माझ उत्पादनको प्रचार प्रसार गर्ने प्रणाली हो वा कुनैपनि उत्पादनको नाम अझ भनौ सोझो अर्थमा कुनैपनि सामान किन्ने मान्छेको सोचमा विक्रेता वा कम्पनीले आफ्नो सामान प्रति सोच बदलिदिने काम गर्दछ । 

विज्ञापन एक यस्तो माध्यम हो जसको माध्यमबाट हामी कुन सामान बेच्छौ वा कुन सामान किन्न चाहान्छौ भन्ने कुराको तय गर्दछ । सामसुङको ४ मिनेटको विज्ञापनलाई यति धेरै मान्छेले यति छाटो समयमा युट्युवमार्फत हेर्नु चानचुने कुरा होइन । सामसुङ कम्पनीले हिन्दी भाषामा बनाएको आफ्नै ब्राण्डको टिभिको विज्ञापन यति धेरैले मन पराउनुमा पक्कै पनि यो विज्ञापन अरु भन्दा धेरै भिन्न र उत्कृष्ट छ । 

यो बिज्ञापन बजारमा आएपछि एक नमुना बिज्ञापनको रुपमा साबित भएको छ । यसले आफ्नो उत्पादनको बिज्ञापन मात्र गरिरहेको छैन यसले आम नागरिकलाई एक सन्देस पनि दिएको छ । 

हेर्नुस संसारको आँखा तानेको सामसुङको विज्ञापन यस्तो छ ।

          

,

0 comments

Write Down Your Responses

Powered by Blogger.