‘लूट–२’ मा निकै सेक्सी रोलमा छु– एलिसा (भिडियो)
लूट– २ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्र लूटको सिक्वेलका रुपमा निर्माण भएको ०१२ मा प्रदर्शनमा आएको चलचित्र लूटलाई नेपाली चलचित्रको परम्परागत स्वरुपमा धक्का दिने अर्थमा कतिपयले लिए पनि ।
५ वर्षपछि निश्चल बस्नेतको लुट २ रिलिज भएको बेला चलचित्रकी अभिनेत्री एलिसा राई भने आफ्नो अन्तर्वार्ताका कारण चर्चामा छिन् । चलचित्रमा आफ्नो बोल्ड र हट दृश्य भएको उनले अन्तर्वार्तामा बताएकी छिन् । हेर्नुस् भिडियो

0 comments
Write Down Your Responses