बोल्ड अनुष्का
नेपाली चलचित्र क्षेत्रमा जम्ने उद्देश्यका साथ प्रवेश गरेकी नव-कलाकार अनुष्का शर्माका लागि उनले सोचे जस्तो रहेन, यो क्षेत्र ।
चलचित्रको अफर आएपनि अफर गर्नेको गलत नियतका कारण उनलाई हैरानी भएको छ । अनलाइनखबरको क्यामेरामा फोटोसुट गर्ने क्रममा अनुष्काले आफू खासै राम्री नभएको बताइन् । तर, आफूमा कला भरपुर रहेको उनको दाबी छ । अवसर पाएको खण्डमा हरेक किसिमको भूमिका गर्न सक्ने दाबी उनको छ ।
अनुष्कासँ गरिएको ‘फ्रेस फेस’को भिडियो यहाँ हेर्नुहोस्ः

0 comments
Write Down Your Responses